Saturday, October 23, 2021

विशेष

धनुषाको राजदेवी मन्दिरमा १४ हजार बढी बोकाको बली

धनुषा । यहाँस्थित जनकपुरधामको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा यस वर्ष १४ हजारभन्दा बढी बोकाको बली दिइएको छ । महाअष्टमी तथा महानवमीका अवसरबुधबार राति ८...

नेपालमा ह्वात्तै घट्यो कोरोना संक्रमित र मृतकको संख्या

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा...

प्रधानसेनापति शर्माको दसैँ : दाजुबाट टीका, शक्ति पीठहरुको दर्शन, शुभेच्छुकलाई जमरा

काठमाडौं । दसैँ पनि ड्युटी नै हो । सप्तमीमा टुँडिखेलमा फूलपाती बढाइँमा इन्गेज भइहालियो । अष्टमीमा साधारण पूजाहरु हुन्छ । नवमीमा कोत पूजामा सबैभन्दा...

प्रचण्डले एमालेलाई सांसद पद बक्सिस दिएका होइनन् : प्रदीप ज्ञवाली

चितवन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले प्रचण्डले संसद पद एमालेलाई बक्सिस नदिएको बताएका छन् । केही दिन अघि गृहजिल्ला आएका...

गोरखाबाट बसन्तपुर दरबारमा फुलपाती भित्र्याइदैँ

काठमाडौं । आज दशैं अर्थात् नवरात्रको सातौँ दिन फूलपाती भित्र्याइन्छ । सातौँ दिनलाई कालरात्रि पनि भनिन्छ । यसै दिन गोरखा दरबारको ‘दशैंघर’बाट फूलपातीसहितको डोली...

जीप दुर्घटनामा परि काठमाडौंबाट घान्द्रुक घुम्न गएका ८ जनाको मृत्यु

काठमाडौं । काठमाडौंबाट घान्द्रुक घुम्न गएका ७ जनासहित ९ जना सवार जीप दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित ८ जनाको मृत्यु भएको छ ।...

थप ७८५ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा...

सुकुमबासी बस्तीमा सरकारको ज्यादतीपछि झडप : ३ जनाको मृत्यु, १० जना घाईते

बुटवल । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी र प्रहरीको बीचमा झडपमा भएको छ । झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ ।...

गाडीले किचेर किसान मारेको आरोपमा भारतीय गृहराज्यमन्त्रीका छोरा पक्राउ

एजेन्सी । भारतीय गृहराज्यमन्त्री अजय मिश्राका छोरा आशिष मिश्रा पक्राउ परेका छन् । गत साता उत्तर प्रदेशको लखिमपुर खिरीको तिकुनियामा गाडीले किचेर किसान मारेको...

देउवा सरकारले भारतीय कम्पनीलाई १ अर्ब ८२ करोड ५१ लाख हर्जाना तिराउनु पर्छ : रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले माथिल्लो कर्णाली जलविद्युत परियोजनामा भारतीय कम्पनी जीएमआरले मनपरी गरिरहेको बताएका छन् । विदेशी कम्पनीसँग घुँडा नटेक्न...

दुई छोराका घाँटी कसेर हत्या गरेपछि आमाले गरिन् आत्महत्या

धनुषा । धनुषामा दुई छोराको हत्यापछि आमाले आत्महत्या गरेकी छिन् । धनुषाको नगराईन नगरपालिका–४ स्थित लगमा बस्ने गुरुदेव साहकी पत्नी गुडियादेवी साहले दुई छोराको...

प्रधानन्याधीश राणाका जेठान हमाल कांग्रेस कोटाबाट मन्त्री बनेको देउवाको दाबी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गजेन्द्र हमाललाई नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनाइएको स्पष्ट पारेका छन् । वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालको विषयमा आएके टिकाटिप्पणीको...
- Advertisment -

धेरै पढिएका