Saturday, October 23, 2021

राजनीति

मध्यरातमा डकैती गरियो, ज्ञानेन्द्रले पनि शुक्रबार र मध्यरात नै रोज्थे : वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुनले प्रधानमन्त्रीका लागि दाबी पुगेन भनेर राष्ट्रपतिबाट आएको निर्णयलाई मध्यरातको डकैती को संज्ञा दिएका छन्...

राष्ट्रपति भण्डारीद्वारा सरकार गठनका लागि गरिएको ओली र देउवाको दाबी खारेज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि गरिएका दुवै दाबी पूर्ण नभएको भन्दै खारेज गरेकी छन् । संविधानको धारा ७६ को उपधारा (५)...

नेपाल समूहले मेरो हस्ताक्षरको दुरुपयोग गर्यो : सांसद राई

काठमाडौं : नेकपा एमाले सांसद जयकुमार राईको नाममा सार्वजनिक भएको पत्रमा राईले आफ्नो हस्ताक्षरको दुरुपयोग भएको दाबी गरेका छन्। उनले आफू पार्टी अध्यक्षको विरुद्धमा...

देउवाको समर्थनमा आफुले हस्ताक्षर नगरेको सुरेन्द्र पाण्डे र गोकर्ण बिष्टको जिकिर

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका माधव नेपाल पक्षका सांसदले गरेको हस्ताक्षर विवादित भएको छ। देउवालाई विपक्षी गठबन्धनका तर्फबाट प्रधानमन्त्री...

देउवा बन्ने भए नयाँ प्रधानमन्त्री

काठमाडौं । संविधानको धारा ७६ (५) अनुसारको सरकार गठनका लागि दावी पेश गर्न विपक्षी दलहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् । नेपाली कांग्रेसका सभापति...

नयाँ सरकारका लागि सांसदहरुको हस्ताक्षर संकलन गर्दै विपक्षी गठबन्धन

काठमाडौं : विपक्षी गठबन्धनले नयाँ सरकार गठनका लागि हस्ताक्षर थालेका छन् । त्यसका लागि नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समुह र एमालेको...

माधव नेपाललाई प्रधानमन्त्री बनाउने विपक्षी गठबन्धनको घोषणा

काठमाडौं : विपक्षी गठबन्धनले माधव नेपाललाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने विकल्प अघि सारेको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको विपक्षी दलहरुको बैठकमा प्रधानमन्त्री...

तराई फुटाउने रअको योजनामा घीउ थप्ने ओली सरकारले स्वीकृत गरेको राष्ट्रघाती नागरिता विधेयक

करनसिंह बडाल । काठमाडौं : तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिराको समयदेखि नै नेपाललाई सिक्किम झै भारतमा गाभ्ने भारतको योजना रहेको छ । रअका तत्कालीन चीफ आरएन...

प्रचण्डपछि एमाले नेता नेपाल पनि देउवा निवास बुढानिलकण्ठ पुगे

काठमाडौं : एमालेका नेता माधवकुमार नेपाल प्रधानमन्त्री केपी ओलीविरोधी छलफलमा सहभागी भएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाको निमन्त्रणामा नेपाल छलफलका लागि बूढानीलकण्ठ पुगेका...

गणतन्त्रविरुद्ध रातारात शितलनिवासबाट फेरि अर्को षड्यन्त्र : जनार्दन शर्मा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले शीतलनिवासबाट फेरि अर्को षड्यन्त्र भएको टिप्पणी गरेका छन् । नेता शर्माले सामाजिक सञ्जाल...

राष्ट्रपति प्रधानमन्त्रीको रबरस्टाम्प बनेको आरोप, फेरी ओली नै प्रधानमन्त्री हुने संभावना प्रबल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरुलाई २१ घण्टाको समय दिएर आह्वान गरेपछि यसले राजनीतिक वृत्तमा...

ओलीले बुनेको चक्रब्युहमा फसे बादल, एकै दिन तीन झट्का

काठमाडौं । माओवादी जनयुद्धका कमाण्डर बादललाई एमालेमा प्रवेश गरेको दुई महिना पूरा नहुँदै ४०० भोल्टको करेन्टको झट्का लागेको छ । माओवादी र एमालेको बीचमा...
- Advertisment -

धेरै पढिएका