Tuesday, December 7, 2021

प्रदेश/स्थानीय तह

एमालेलाई अर्को झट्का, प्रदेश २ का १३ सांसद एमाले छाडेर एकीकृत समाजवादीमा जाने

जनकपुर । एमाले छाड्ने क्रमा जारी रहँदा प्रदेश नम्बर २ का १३ जना सांसद्हरूले पनि नेकपा (एकीकृत समाजवादी) रोज्ने भएका छन् । भोलि बैठक...

केही दिनमा बागमती र प्रदेश १ को सरकार ढल्छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश १ र बागमती प्रदेशमा गठबन्धनको सरकार बन्ने दाबी गरेका छन् । सोमबार काठमाडौंमा...

नवौं महाधिवेशनपछि अहंकारी गुटले नेतृत्व कब्जा गरेपछि विद्रोह : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमाले फुटेको नभई आफूहरुले विद्रोह गरेको बताएका छन् । एमालेको नवौं महाधिवेशनपछि अहंकारी...

थप २२९५ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २२९५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८९२ पीसीआर परीक्षणमा...

खाल्डै खाल्डाको सहर बन्यो बुटवल

बुटवल । बुटवल उपमहानगरपालिकामा पर्ने सिद्धार्थ राजमार्गको ट्राफिकचोक, अस्पताललाइन, मिलनचोक र राजमार्ग चौराहा क्षेत्रको सडकमा हिजोआज खाल्डैखाल्डा छन् । यही सडक भएर दिनहुँ प्रदेशका...

दार्चुलामा घर माथिबाट खसेको पहिरोमा परि तीन जना बेपत्ता

दार्चुला । दुहुँ गाउँपालिका–१ बास्पालीका एक दम्पती पहिरोमा परेर बेपत्ता भएका छन् । लगातार भइरहेको वर्षाले घर माथि खसेको पहिरोमा परेर बास्पाली (भालुखोला) मा...

नेपाल एयरलाइन्सलाई १० अर्ब ७६ करोड रुपैयाँ घाटा

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले २०७६ चैतदेखि २०७७ असारसम्मको अवधिमा १० अर्ब ७६ करोड रुपैयाँ आम्दानी गुमाएको छ । कोरोना महामारी नियन्त्रणका लागि...

ठेकेदारको चरम बदमासी, महोत्तरीमा कालोपत्रे गरेको १२ घण्टामै हातले तान्दा उप्कियो

काठमाडौं : महोत्तरीको गौशालानगरपालिका वडा नं ५ मा गुणस्तरहीन तरिकाले रातारात कालोपत्रे गरेपछि स्थानीय आक्रोशित बनेका छन् । गौशालास्थित निगौलचौकदेखि पश्चिम मरहानदीको पुलसम्मको सो...

धरहरा भत्किँदा पनि बाँच्न सफल भएकी रमिला श्रेष्ठलाई प्रधानमन्त्रीले गरे सम्मान

काठमाडौं । धरहरा भत्किँदा पनि बाँच्न सफल भएकी रमिला श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका छन् । शनिबार पुनर्निर्मित धरहराको उदघाटन कार्यक्रममा बल्खु...
- Advertisment -

धेरै पढिएका