Friday, December 3, 2021

टपन्यूज

कञ्चनपुरमा ट्र्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु, ११ जना घाइते

कञ्चनपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा शुक्रबार दिउँसो ट्र्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका...

बैंकहरुमा तरलताको अभाव, सहकारी धाउँदै बैंकहरु

काठमाडौं । लगानी योग्य रकम (तरलता) अभावको असर सहकारीसम्म पुगेको छ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल बैंक तथा वित्तीय संस्थापछि सहकारीहरुले तरलताको...

कांग्रेसको प्रदेश १ मा ९ पदाधिकारीका लागि २० जनाको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेस प्रदेश १ को अधिवेशनमा नौ पदाधिकारीका लागि २० जनाको उम्मेदवारी परेको छ। शुक्रबार भएको उम्मेदवारी मनोनयन दर्ताका क्रममा नौ पदाधिकारी...

अमेरिकामा एमसीसी बोर्ड बैठक बस्ने दिन काठमाडौंमा संसद् अधिवेशन

काठमाडौं । अमेरिकाको वासिङटन डीसीस्थित मिलिनियम च्यालेन्ज कर्पोरेसनको बोर्ड बैठक बस्दैछ । जहाँ एससीसी नेपाल सम्झौताबारे छलफल हुने कार्यसूची छ । नेपालको संसद्‍मा एमसीसी...

ओलीले प्रधानमन्त्री बन्नकै लागि एकता गरे अनि सहमतिलाई पनि तोडे : नारायणकाजी श्रेष्ठ

महोत्तरी । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले केपी शर्मा ओली कम्युनिस्टको वैचारिक कार्यदिशाबाट विचलित भएको बताएका छन् । माओवादी केन्द्र...

कमल थापालाई झट्का, राजेन्द्र लिङ्देनको चुनावी प्रचारमा विक्रम पाण्डे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता विक्रम पाण्डे राजेन्द्र लिङ्देन समूहमा खुलेका छन् । राप्रपा महाधिवेशनमा पूर्वमन्त्री पाण्डेलाई कमल थापा र लिङ्देन दुवै...

कांग्रेस प्रदेश अधिवेशन : आज मनोनयन, भोलि मतदान

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज शुक्रबार सात वटै प्रदेशमा उममेदवारको मनोनयन दर्ता हुँदैछ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका...

विप्लवको पार्टीका ७ दर्जन बढी एकीकृत समाजवादीमा प्रवेश (नामावलीसहित)

काठमाडौं । केही समयअघि शान्तिपूर्ण राजनीतिमा आएको विप्लव समूहका आठ दर्जन बढी युवाहरु माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा प्रवेश भएका छन् । काठमाडौंमा...

एक वर्षमा ३ जनामाथि गैरकानुनी सम्पत्तिको मुद्दा, २१ जनालाई मुद्दा नचल्ने (सूचीसहित)

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षमा गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा ३ वटा भ्रष्टाचार मुद्दा दायर गर्‍यो । आयोगले २०७६/७७ को अवधिमा...

मंसिर २८ गते संसद अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर २८ गते संसद अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रिय...

माओवादीको सदस्य संख्या ७ लाख नाघ्यो, राष्ट्रिय सम्मेलन प्रज्ञा प्रतिष्ठानको भवनमा गरिने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सम्मेलन काठमाडौंको प्रज्ञा प्रतिष्ठानको भवनमा गर्ने निर्णय गरेको छ । माओवादीको स्थायी कमिटीको बिहीबारको बैठकले पुस ११...

राप्रपाको नयाँ प्रस्ताव, संसदको नियन्त्रणमा हुनेगरी संवैधानिक राजतन्त्र

काठमाडौं । निशर्त राजतन्त्रको पक्षमा वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदको नियन्त्रणमा रहनेगरी संवैधानिक राजतन्त्र हुनुपर्ने प्रस्ताव गरेको छ । राप्रपाको एकता महाधिवेशनमा...
- Advertisment -

धेरै पढिएका