Wednesday, December 8, 2021

प्याराग्लाइडिङ तालिमका क्रममा नेपाली सेनाका एक जवानको मृत्यु

कास्की : सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा प्यारासुट दुर्घटनामा परी नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । सोमबार दिउँसो २ः१५ बजे फेवातालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक जवान २३ वर्षीय राजाराम मगरको साँझ उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । दुर्घटनालगत्तै सेना र सशस्त्र प्रहरीले मगरलाई उद्धार गरी पोखरा–११ रानीपौवास्थित सैनिक अस्पताल पु¥याएकामा उपचारका क्रममा साँझ ४ः४५ बजे निधन भएको हो ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: