Friday, July 1, 2022

पेट्रोलियम पदार्थको मूल्य बृद्धिविरुद्ध युवासंघको राँके जुलुस, सरकारी गाडीमा तोडफोड

काठमाडौं । नेकपा एमाले निकट युवा संघले राँके पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध राँके जुलुस निकालेको छ। युवा संघले बिहीबार नयाँ बानेश्वरमा पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध राँके जुलुस निकालेको हो । यस्तै युवा संघले सरकारी गाडीमा समेत तोडफोड गरेको छ । नेपाल आयल निगमले केही दिन अगाडि प्रति लिटर पेट्रोलमा २१ रुपैयाँ मूल्य र डिजेलमा प्रति लिटर २७ रुपैयाँ बढाएको थियो। ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: