Wednesday, December 8, 2021

बीमा रकम पाउने लोभमा श्रीमतीको हत्या

काठमाडौं : रुपन्देहीमा बीमा रकम पाउने लोभमा श्रीमतीको हत्या भएको छ । बिमा रकम पाउने भएपछि श्रीमान र देवर मिलेर एक महिलाको हत्या गरेका प्रहरीले जनाएको छ । जिल्लाको सम्मरीमाई गाउँपालिका वडा नम्बर ५ की कुशुम लोधलाई उहाँकै श्रीमान र देवर मिलेर हत्या गरेका छन्। बीमाको रकम आफूले पाउँने लोभमा लोधका पति शैलेसकुमार लोध र देवर राजेशकुमार लोध मिलेर हत्या गरेका गोरखा पत्रमा प्रकाशित छ ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: