Friday, July 1, 2022

एमसीसीविरुद्ध राप्रपाका २१ भातृ संगठन आन्दोलित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट भातृ संगठनहरूले एमसीसीका विरुद्धमा प्रदर्शन गर्ने भएका छन् । सोमबार राजधानीमा बसेको राप्रपा निकट २१ भातृ संगठनको बैठकले एमसीसीविरुद्ध एकबद्ध भएर प्रदर्शन गर्ने निर्णय गरेको हो । उनीहरूले ४ माघ बुधबार माइतीघर मण्डलामा विरोधप्रदर्शन गर्ने निर्णय गरेका छन् । एमसीसी देशको हित विपरित रहेको निष्कर्शसहित प्रदर्शन गर्ने निर्णयमा पुगेको बै‌ठकमा सहभागी एक नेताले बताए ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: