Friday, January 28, 2022

काँग्रेस प्रदेश २ को सभापतिमा देउवा पक्षका यादव विजयी, वहालवाला मन्त्री पराजित

काठमाडौं । नेपाली काँग्रेस प्रदेश २ को प्रथम अधिवेशनबाट सभापतिमा कृष्णप्रसाद यादव निर्वाचित हुनुभएको छ ।  सभापति शेरबहादुर देउवा पक्षका कृष्णले प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादवलाई पराजित  गर्नुभएको हो ।

काँग्रेस प्रदेश २ का संसदीय दलका नेतासमेत रहेका  रामसरोज यादवलाई नेता विमलेन्द्र निधि र शेखर कोइराला समूहको साथ थियो । तर  कृष्णले १ सय ४१ मतान्तरले रामसरोजलाई पराजित गरे । कृष्णले ९ सय ९६ मत पाउँदा रामसरोजले ८ सय ५५ मत पाउनुभएको थियो ।सभापतिमा कृष्ण निर्वाचित भएको औपचारिक घोषणा हुन् भने बाँकी छ ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: