Friday, January 28, 2022

यी हुन् एमालेका नयाँ सात जना प्रदेश इन्चार्ज

काठमाडौं । नेकपा एमालेले सात जनालाई प्रदेश इन्चार्ज तोकेको छ । एमालेको दोस्रो केन्द्रीय समितिको बैठकले सात जनालाई प्रदेश इन्चार्ज तोकेको हो । जसअनुसार प्रदेश १ को इन्चार्जमा देवराज घिमिरे चयन भएका छन् । प्रदेश २ मा रघुवीर महासेठ, वागमतीमा काशिनाथ अधिकारी, गण्डकीमा पद्मा अर्याल, लुम्बिनीमा छबिलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिममा लेखराज भट्ट छन् ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: