Friday, January 28, 2022

३३ किलो सुन तस्करी : प्रकरण फरार प्रतिवादी कृष्णगोपाल अग्रवाल पक्राउ

काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएर फरार रहेका एक प्रतिवादीलाई आइतबार पक्राउ गरिएको छ । इन्टरपोलबाट रेड नोटिस जारी गरिएका फरार ५० वर्षीय कृष्णगोपाल अग्रवाललाई इन्टरपोल शाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो । झापा साविक शिवगंज गाविस–१ ठेगाना भएका अग्रवाल दुबईबाट नेपाल आउँदैछन् भन्ने सूचनाका आधारमा इन्टरपोलको टोलीले उनलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय मोरङलेअग्रवाललाई २०७५ साउन ८ गते अन्तर्राष्ट्रिय स्तरमा खोजतलास गरि पक्राउको लागि इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएको थियो। आइतबार पक्राउ परेका अग्रवाललाई महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौंमा राखिएको छ ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: