Tuesday, December 7, 2021

एकै पटक ४९ जना सहसचिवको सरुवा

काठमाडौं । सरकारले एकै पटक ४९ जना सह सचिवको सरुवा गरेको छ । बिहीबार सामान्य प्रशासन मन्त्रालयले ४९ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको हो । बुधबारको मन्त्रीस्तरीय निर्णयले ४९ जनाको सुरुवा गर्ने निर्णय गरेको थियो, सोही निर्णय अनुसार आज (बिहीबार) एके पटक ४९ जनाको सुरूवा तथा पदस्थापन गरिएको हो । हालै सहसचिवमा बढुवा भएका १८ जनाको पदस्थापन तथा बाँकीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ । संघका विभिन्न मन्त्रालय, प्रदेशका मन्त्रालयहरू र महानगरपालिकासम्ममा सरुवा तथा पदस्थापन भएको छ ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: