Tuesday, December 7, 2021

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुन बरामद

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुन बरामद भएको छ । शुक्रबार दुबईबाट आएका दुई यात्रुको साथबाट सुन बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । तरल बनाएर सुन ल्याएको देखिएको र उक्त वस्तु परीक्षणको लागि प‍ठाउने तयारी भइरहेको विमानस्थल स्रोतले जनाएको छ ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: