Tuesday, December 7, 2021

ओलीसँग हारे हार्छु तर अध्यक्षमा उम्मेदवारी दिएरै छाड्छु : भीम रावल

अछाम । नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष भीम रावलले पार्टीको दशौं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । गृहजिल्ला अछामको साँफेबगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै रावलले दशौं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

कार्यकर्ताको भावनाको कदर गर्दै अध्यक्षमा उम्मेदवारी दिन लागेको उहाँको भनाइ छ । ‘मलाई हार्ने डर छैन,’ उनले भने, ‘कार्यकर्ताको भावनालाई कदर गर्दै अध्यक्षमा उठ्ने तयारी गरेको छु । कार्यक्रममा उहाँले १० बुँदे सहमति र अन्तरपार्टी निर्देशन–१२ कार्यान्वयन नभएकोमा चर्को असन्तुष्टि व्यक्त गर्नुभयो ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: