Tuesday, December 7, 2021

पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि विज्ञापन आह्वान

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि विज्ञापन खोलेको छ । एक सूचना जारी गर्दै क्यानले पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको हो । यसका लागि इच्छुक र योग्य खेलाडीले दरखास्त दिन सक्नेछन् । यसअघिका नेपाली पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोरले पदबाट राजीनामा दिएका थिए । त्यसपछि उक्त पद रिक्त रहेको छ ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: