Tuesday, December 7, 2021

एक मिनेटमै भारतले गर्यो दुई गोल

काठमाडौं । नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेल यतिबेला जारी रहेको छ । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको दोस्रो हाफको शुरुवातमा नै भारतले दुई गोलको अग्रता लिएको छ । भारतका कप्तान सुनिल क्षेत्रीले भारतलाई खेलको ४९ औँ मिनेटमा अग्रता दिलाए भने लगत्तै ५० औँ मिनेटमा सुरेश सिंहले भारतको अग्रता दोब्बर बनाए ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: