Saturday, October 23, 2021

एमालेका वरिष्ठ नेता खनाल नर्भिक अस्पताल भर्ना

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना हुनुभएको छ । खनाललाई आज बिहान अस्पताल लगिएको हो । खनालको सचिवालयका अनुसार उहाँलाई ज्वरो आएको र रगतमा हेमोग्बिनको मात्रा कम भएको छ । खनाल यसअघि कोरोनामुक्त भएपछि अस्तालबाट घर गएर आराम गरिरहनु भएको थियो ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: