Wednesday, May 18, 2022

नेपालमा एकै दिन ५५ कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ५५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ् अनुसार ५५ जनाको मृत्यु भएको उल्लेख छ । यस्तै पछिल्लो २४ घण्टामा ७,६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १,७७५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: