Tuesday, December 7, 2021

राष्ट्रिय सभा सदस्य पदको लागि जेठ ६ गते उपनिर्वाचन

काठमाडौ। हालै रिक्त भएको राष्ट्रिय सभा सदस्य पदको लागि जेठ ६ गते उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगले बागमती प्रदेश अन्य समूह तर्फबाट राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित रामबहादुर थापा ‘बादल’ को रिक्त पदमा पूर्ति गर्न ६ जेठमा उपनिर्वाचन गर्ने भएको हो । बादल एमालेमा प्रवेश गरेपछि नेकपा माओवादीको सिफारिसमा उनको सांसद पद खारेज भएको थियो। निर्वाचन आयोगले आजदेखि उपनिर्वाचन तयारी सम्बन्धी कार्य प्रारम्भ गरेको बताएको छ ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: